Logo
७ बैशाख २०८१, शुक्रबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फरवार्डको साधारणसभामा २५ सम्मानित

दुहवी / सुनसरीको दुहवी स्थित दिनेश मेमोरियल हलमा फरवार्ड बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण साधारणसभा समपन्न भएको छ । संस्थाकी अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा समपन्न कार्यक्रमका प्रमुख अतिथि प्रतिनिसभाका पूर्व सदस्य शान्ती बस्नेतले पिछडीएका वर्गलाइ ऋण लगानी गरेर फरवार्डले समाजमा उत्कृष्ट काम गरेको बताउँनु हुँदै फरवार्डका उत्कृष्ट बचतकर्ता ऋणी लगायतहरु २५ जनालाइ सम्मान गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष चौधरीले निम्न आय भएकाहरुलाइ अझैपनि साथ सहयोग गर्ने बताउँनु भयो । कार्यक्रममा फरवार्डका सिइओ आशनारायण चौधरी,संस्थाकी बरिष्ठ प्रबन्धक हिरा थन्दार, श्री जनकल्याण साकोसका अध्यक्ष मिलीराम चौधरी,सुरक्षा निकायका प्रतिनिधिहरु लगायतहरुको उल्लेख्नीय उपस्थिती रहेको थियो । कार्यक्रम संचालन संस्थाकी बबीता चौधरीले गरेकी थिइन ।

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्