Logo
१२ बैशाख २०८१, बुधबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधानको विरोधमा राष्ट्रिय झण्डा अंकित कालो टिर्सट लगाएर TMNC को प्रर्दशन

संविधान दिवसको विरोधमा ‘अशोज ३ कालो दिन’ भन्दै तराई मधेश राष्ट्रिय परिषद TMNC आवद्ध यूवाहरुले पनि शुक्रवार काठमाण्डौमा विरोध प्रर्दशन गरेका छन् ।

TMNC भने प्रदेश २ स्थित बिभिन्न जिल्लामा मूल घर भएका तर काठमाण्डौं केन्द्रित अधिकांस यूवाहरुको संस्था हो । उक्त परिषदमा आवद्ध यूवाहरुले राष्ट्रिय झण्डा अंकित कालो टिर्सट लगाएर संविधानको विरोध गरेका हुन् ।

हेर्नुस् तस्विरहरु : 

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्