Logo
१३ बैशाख २०८१, बिहीबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको नयाँ केन्द्र प्रशासित राज्य लद्दाखमा भारत र चीनका सैनिकबीच झडप

भारतको नयाँ केन्द्र प्रशासित राज्य लद्दाखमा भारत र चीनका सैनिकबीच झडप भएको खबर छ ।

भारत र चीनका सैनिकबीच सीमा क्षेत्र लद्दाखमा झपड भएको हो ।

भारतीय सञ्चार माध्यमले उल्लेख गरे अनुसार सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको हो ।

भारतीय सैनिक गस्तीमा गएका बेला झडप भएको समाचारहरुमा उल्लेख छ ।

दुई देशका सेनाबीच बिहानै सुरू भएको झडप बुधबार साँझसम्म चलेको थियो ।

साँझ दुई पक्षका अधिकारीहरूबीच कुराकानी भएपछि विवाद सल्टिएर अवस्था सामान्य भएको बताइएको छ । यसअघि जम्मु कश्मिरको अङ्ग रहेको भारतलाई अलगै राज्य घोषणा गरिएको हो ।

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्