Logo
८ बैशाख २०८१, शनिबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैँतिहारलाई लक्षित गरी एलजीले ल्यायो ‘खुशीको डबल अपग्रेड’ अफर

काठमाडौं :  विश्व चर्चित ब्राण्ड एलजीले दशैँतिहारलाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ । चाडपर्व नजिकिँदै गर्दा एलजीले आफ्ना ग्राहकहरुका लागि यस्तो सुनौलो अफर ल्याएको हो ।

‘खुशीको डबल अपग्रेड’ नाम दिइएको यो योजनामा एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउण्ड सिस्टमको खरिदमा आकर्षक मुल्य साथै पक्का उपहारहरु रहेको छ ।

यो योजना अन्तर्गत भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्र मार्फत एलजीका अनेकौँ इनोभेटिभ प्रोडक्टले अपग्रेड हुने सुर्वण अवसर प्राप्त गर्नुहुनेछ । यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २४ देखि सिमित अवधिको लागि मात्र लागुहुनेछ ।

यो योजना नेपाल अधिराज्यभरमा रहेको एलजीका आउट्लेटहरुमा उपलव्ध छ । यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि एलजीले यो योजना बजारमा ल्याएको हो ।

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्