Logo
१३ बैशाख २०८१, बिहीबार
(August 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लक्ष्मी बैंकले खोल्यो आफ्नो १११औं शाखा काठमाडौंको भैंसेपाटिमा

काठमाडौं :  लक्ष्मी बैंकले आफ्नो १११औं शाखा काठमाडौँको भैँसीपाटीमा संचालन गरेको छ । आफ्नो संजालविस्तार गर्ने क्रममा लक्ष्मी बैँकले आफ्नो १११औं शाखा काठमाडौंको भैंसेपाटिमा संचालनमा ल्याएकोे हो ।

यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: Aug 2, 2019

प्रतिक्रिया दिनुहोस्