Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कुल बस अनियन्त्रित भई नहरमा पल्टियो

बिराटनगर : प्रदेश १ को राजधानी बिराटनगर स्थित टंकीसिनवारीमा रहेको जेभियर्स बोर्डिङ स्कुलको बस नहरमा पल्टिएको छ ।

को १ ख १९८२ नम्बरको बस बिद्यार्थी लिन जाने क्रममा दुर्घटनामा परेको हो ।

बुढीगंगा गाउँपालिकाको गोकुवा नजिकै रहेको नहरमा बस पल्टिएको हो ।

दुर्घटनामा केही बिद्यार्थी घाईते भएको बताईएको तर बसमा सवार २ जना शिक्षक गम्भीर घाईते भकोले उनीहरुको टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्