Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब रौतहटको गरुडामा पनि सिभिल बैंक लिमिटेडको शाखा

रौतहट :  रौतहटको गरुडामा सिभिल बैंकले आफ्नो शाखा बिस्तारको संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरे । गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्