Logo
१२ बैशाख २०८१, बुधबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.सिके राउत अष्ट्रियाको भियाना विश्वविद्यालयमा चाइना र भारत प्रभावबारे प्रशिक्षण दिदै (तस्विरहरु)

यतिबेला यूरोप भ्रमणमा रहेका भनिएका डा. सिके राउत बिभिन्न औपचारिक कार्यक्रमहरुमा सहभागी भएको तस्विरहरु सार्वजनिक भएको छ ।

बिगतमा स्वतन्त्र मधेश निमार्णका अभियन्ता डा. राउत मूलधारको राजनीतिमा आएपछि पहिलो पटक विदेश भ्रमणमा लागेका हुन् ।

यूरोपेलीहरुकै लाइनमा नेपालमा राजनीतिक कृयाकलापमा सक्रिय रहेको आरोप रहेका डा राउतले अष्ट्रियाको भियाना विश्वविद्यालयमा प्रशिक्षण दिइरहेको तस्विर सार्वजनिक भएको हो ।

उक्त प्रशिक्षण कुन विषयमा केन्द्रित थियो त्यो कुरा नखुलेता पनि तस्विरमा भने उनले नेपालमा चाइना र भारतबारे रहेको प्रभावको विश्लेषण गरिरहेको देखिएका छन् ।

उक्त तस्विरको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्