Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातौँ वर्षमा रातोपाटी : मिहिनेतको भरमा स्थापित डिस्कभरी न्यूज नेटवर्क बधाई !

डिजिटल पत्रिकाहरको भिडमा निकै कम समयमा स्थापित न्यूज पोर्टल रातोपाटी (ratopati.com) आज सातौँ वर्ष प्रवेश गरेको छ ।

डिस्कभरी न्यूज नेटवर्कद्वारा संचालित रातोपाटीका संस्थापक संचालक तथा सम्पादक ओम शर्मासहित रातोपाटी परिवार चौतर्फी बधाई आइरहेको छ ।

अनलाइन पत्रकारिताको एक दशक अभ्यासमा रातोपाटी वामनजरबाट निवार्ध स्वतन्त्र संचारउन्मुख राष्ट्र निर्माणमा आफ्ना तर्फबाट जनपक्षीय कलम चलाइरहेको छ ।

क्षणभरमै ताजा र जनमनले चाहेको सूचनालाई समाजवादी दृष्टिकोणबाट पस्कन सक्ने अनि ग्राउन्ड जिरोबाट रिपोर्ट प्रस्तुत गर्न सक्ने रातोपाटी डटकमलाई नागरिक टाइम्ससिविल मिडिया सर्भिसको तर्फबाट पनि बधाई तथा उत्तरोत्तर प्रगतीको कामना ।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्