Logo
४ बैशाख २०८१, मंगलबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्यराज र मेलिनाको नयाँ गीत ‘मेरो प्यार लैजाउ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं :  गायक सत्यराज आचार्य र गायिका मेलिना राइको स्वर रहेको नयाँ गीत ‘मेरो प्यार लैजाउ’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा दीपक सिलवालको संगीत, वीवी थापाको शब्द रहेको छ ।

गीतको भिडियो अष्ट्रेलियामा खिचिएको हो । अष्ट्रेलियाको रमणीय लोकेशन समेटिएको भिडियोमा विजय कटुवाल र सिम्रन बस्नेतको प्रेमलाप देख्न सकिन्छ ।

सिम्रन आफैले भिडयोको कोरियोग्राफी गरेकी हुन् । भिडियोको छायाँकन, सम्पादन र निर्देशन जीवन रसाइलीले गरेका हुन् ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्