Logo
७ बैशाख २०८१, शुक्रबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदनबाबा भक्ति केन्द्रको अध्यक्षमा ठाकुर प्रसाद श्रेष्ठ चयन

मदनबाबा भक्ति केन्द्रले केन्द्रिय कमिटी पूनर्गठन गरेको छ । संकटमोचन स्वरुप मदनबाबाको प्रमुख आतिथ्यमा काठमाण्डौमा आयोजित भेलाले ठाकुरप्रसाद श्रेष्ठको अध्यक्षतामा तेह्र सदस्यीय केन्द्रिय समिति पूनर्गठन गरेको हो ।

सुदूरपश्चिम प्रदेश स्थित कैलाली जिल्लामा रहेको भक्ति केन्द्रको उपाध्यक्षमा शारदा तिवारी र महासचिवमा महेश कुमार श्रेष्ठ चयन भएका छन । भेलाले दानबहादुर रावललाई कोषाध्यक्षमा चयन गरेको छ ।

लोकेन्द्र कुवर, रेणु सिंह, शशी स्वार, शर्मिला श्रेष्ठ, सरस्वती श्रेष्ठ, मुन्नी चौधरी, सोममैया श्रेष्ठ, बद्रि बहादुर थापा र सकुन्तला श्रेष्ठ कार्यसमिति सदस्य चयन भएका छन ।

यसैगरी भेलाले बिक्रम श्रेष्ठ, राजन सैंजु, सुरेन्द्र श्रेष्ठ, सोमबहादुर थापा, भैरव रावल, माया शर्मा र कल्याणी श्रेष्ठलाई सल्लाकार समिति सदस्य चयन गरेको छ ।

भक्ति केन्द्रका गतिबिधिहरु :

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्