Logo
८ बैशाख २०८१, शनिबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वट सावित्री पर्व मनाउँदै मिथिला महिला

धनुषा :  जनकपुरलगायत समस्त मिथिलाञ्चलमा सोमबार वट सावित्री पर्व मनाइँदै आएको छ । मिथिलाञ्चलका नव विवाहित महिलाहरुले पतिको दीर्घायू तथा कुशल दाम्पतीय जीवनको कामनाका लागि प्रत्येक वर्ष जेठ महिनाको औँशी तिथिका दिन बर, पिपलको पूजा गरी वट सावित्री पर्व मनाउने गर्छन् ।

 

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्