Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“बक्वास कुरा नगर्नुस्” भन्दै एंकरले उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कार्यक्रमबाट निकालेपछि …! (हेर्नुस् भिडियो)

काठमाडौं : एभिन्युज खबर नामक एक टेलिभिजन च्यानलले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई एक कार्यक्रममा बोलाएर अपमान गरेका छन् । यद्यपि उक्त च्यानलले भने आफ्नो प्रश्नको जवाफ् नदिएर उल्टै मन्त्री यादवले माइक फाल्दै निस्केको दावी गरेका छन् ।

भिडियो संजाल युट्युबमा उक्त भिडियो अपलोड गर्दै एभिन्युज खबरले लेखेका छन् “प्रश्नको सामना गर्न नसकेपछि उपप्रधानमन्त्री उपेन्द्र यादव माइक फाल्दै यसरी बाहिरिए स्टुडियोबाट” ।

जवकी उक्त भिडियो हेर्दा टेलिभिजनका एंकरले निकै अषिष्ट भाषामा मन्त्रीसँग कुराकानी गरिरहेको सोझै देख्न सकिन्छ ।

नवगठित समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले यसबारे कुनै औपचारिक प्रतिक्रिया भने दिएका छैनन् ।

हेर्नुस् भिडियो :

@भिडियो सौजन्य : युट्युब

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्