Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवी वडा नम्वर ४ का ६८ जना जेष्ठ नागरिक सम्मानित

सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ४ ले जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । आज दुहवी नगरपालिका वडा नम्वर ४ मा रहँनु भएका ६८ जना जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको होे ।

उक्त कार्यक्रममा दुहवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, दुहवी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा दुहवी नगरपालिकाका प्रबक्ता बिजय कुमार चौधरी, दुहवी नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राजन बस्नेत, दुहवी ३ की वडा सदस्य मैना राईले ७० वर्ष देखि १०३ वर्ष सम्मका ६८ जना जेष्ठ नागरिकहरुलाइ दोसल्ला ओढाइ नगद रकम सहित सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्