Logo
७ बैशाख २०८१, शुक्रबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८ वर्षको हुँदासम्म सन्नी लियोनीलाई केटाप्रति खासै रुची थिएन, तर १६ वर्षको उमेरमा यौनसम्पर्क

पोर्नस्टार हुँदै बलिउड फिल्ममा प्रवेश गरेकी सन्नी लियोनीले आफु १८ वर्षको हुँदासम्म केटाहरुप्रति कुनै रुची नभएको बताएकी छिन् ।

केही भारतीय मिडियाले सन्नीको भनाई उधृत गर्दै लेखेका छन् ‘सन्नी लियोनीलाई १८ वर्षको हुँदासम्म केटाहरु प्रति कुनै रुची थिएन । उनी निकै सोझी थिइन् ।

तर, तिनै मिडियाको अर्काइभमा सन्नी लियोनी सम्बन्धि समाचारमा लेखिएको छ ‘सन्नी लियोनीको पहिलो यौनसम्पर्क १६ वर्षको उमेरमा भएको थियो ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्