चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं  : रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको चलचित्र ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर रिलिज गरिएको हो। चैत्र १ मा रिलिज हुने फिल्मबाट वसन्त अधिकारीले निर्देशनमा डेब्यु गर्दैछन् । सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा मनिष … Continue reading चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)