Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् विश्वकै सेक्सी ज्यान भएकी युवती: सुन्दरता देखेर विश्व नै मोहित (हेर्नुस् २१ तस्विर)

सामाजिक सञ्जालमा आजभोलि सुन्दर युवतीका तस्वीरहरु भाइरल हुने गर्छन् । यस्तै एक सुन्दरीका तस्वीरले अहिले इन्टरनेटमा तहल्का मच्चाइरहेका छन् । उनको सुन्दरता देखेर मानिसहरु मोहित भइरहेका छन् ।

यी सुन्दर युवतीको नाम हो ग्रेसिएला मोन्टेस । ग्रेसिएला अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । ग्रेसिएला पेशाले एक मोडल हुन् र उनको उमेर अहिले मात्रै २२ वर्ष छ । उनले अहिले आफ्नो आकर्षक शरीरका कारण संसारभर सनसनी मच्चाएकी छिन् ।

ग्रेसिएला सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनी आफ्ना फोटोहरु इन्स्टाग्राममा पोस्ट गरिरहन्छिन् । ग्रेसिएलाको इन्स्टाग्राममा झण्डै १० लाख फलोअर छन् जो उनका सुन्दर तस्वीरहरुको प्रतिक्षा गरिरहन्छन् । ग्रेसिएलालाई क्यालिफोर्नियाकी सबैभन्दा हट मोडल मानिन्छ ।

ग्रेसिएलाको सुन्दर शरीर देखेरधेरैले उनले प्लास्टिक सर्जरी गराएको ठान्छन् तर उनले प्यास्टिक सर्जरी गराएकी होइनन्, यो शरीर प्राकृतिक नै हो । ग्रेसियाले २०१७ मा मिस सान जुआन युएसएको उपाधि जितिसकेकी छिन् । एजेन्सी

हेर्नुहोस् ग्रेसिएला हट फोटोहरु : 

प्रकाशित मिति: Jan 19, 2019

प्रतिक्रिया दिनुहोस्