Logo
७ बैशाख २०८१, शुक्रबार
(December 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुजुकि मोटरसाईकलको मेगा एक्सचेञ्ज मेला देशै भर

काठमाडाै‍ : सुजुकि मोटरसाईकल तथा स्कुटर को नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि सुजुकि ले पौष १८ गते देखि २७ गते सम्म आफ्ना नेपालभर का ५४ साखा हरु बाट एक साथ मेगा एक्सचेञ्ज मेला संचालन गर्न लागेको छ।

मेलामा जुनसुकै ब्रान्ड को पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्य भन्दा थप १५ हजार मुल्यांकन साथै ठाउँको ठाउँ फाईनान्स को व्यवस्था समेत राखिएको कम्पनिले जनाएको छ।

सुजुकिले हाल मात्रै नेपाली बजारमा नयाँ scooter suzuki बर्गम्यान स्ट्रिट १२५ सिसि स्कुटर समेत बिक्रि सुभारम्भ गरि सकेको छ भन्ने कुरा भि जि अटो मोबाइलमा मार्केटिङ म्यानेजर नबराज कोइरालाले जानकारी दिनु भयो ।

प्रकाशित मिति: Dec 29, 2018

प्रतिक्रिया दिनुहोस्