Logo
६ चैत्र २०८०, मंगलबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४ वटा बाँणिज्य बैंकहरुद्धारा लाभांश घोषणा

काठमाडौं : अहिले सम्म सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैंकहरु मध्येमा १४ वटा बाँणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार चालुु आर्थिक बर्ष सुरु भएको ६ महिना भित्रमा गत आर्थिक बर्षमा आर्जन गरेको खुद मुनाफा मध्ये लाभांस घोषणा गरी त्यो लाभांश सर्वसाधारण बितरण गरिसक्नुु पर्ने हुन्छ ।

सोही अनुरुप हालसम्म १४ वटा बैंकहरुले लाभांस घोषणा गरेका हुुन । सम्वन्धीत बैंकको सञ्चालक समितीको बैंकले निर्णेय गरी घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैैंकको स्वीकृती एव। सम्वन्धीत बैंकको बार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्पयनमा आउने छ ।

सोही आधारमा अहिले बैंकहरुले जुुन अनुुपातमा लाभांस घोषणा गरेपनि त्यही अनुुपात नै लाभांश पाउँछन भन्ने कुुनै ग्यारेन्टी हुुँदैन ।

राष्ट बैंकले सम्वन्धीत बैंकको गत बर्षको नाफा र उक्त बैंकको समग्र बित्तीय अवस्था समेतलाई ध्यानमा दिएर लाभांस बितरणको स्वीकृती दिने गर्छ । यसकारण बैंक सञ्चालक समितीले गरेको लाभांस घोषणाको अनुुपातमा पनि केही तलमाथि हुन ।

 

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्