Logo
४ बैशाख २०८१, मंगलबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोल्याण्ड भ्रमण सकेर फर्किन् राष्ट्रपति भण्डारी, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा गरियो स्वागत

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलन कोपा-२४ मा सहभागी हुन गएको शनिबार पोल्याण्ड गएकी थिइन् ।

राष्ट्रपति भणडरीले सोमबार सम्मेलनमा सम्बोधन गरेकी थिइन् । त्यसअघि उनले आइतबार पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गरेकी थिइन् ।

राष्ट्रपतिलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्