Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा बुधबार सिके राउतले के-के भने ? (हेर्नुस् भिडियो)


जनकपुर स्थित सुरक्षाकर्मीहरुको सुरक्षा तयारीलाई चुनौती दिदै स्वतन्त्र मधेश अभियन्ता डा. सिके राउतले बुधवार २० मिनेट भाषण दिएका छन् ।

ब्राहबिगाहामा कार्यक्रम गर्ने भनिएतापनि राउतले आफ्ना सर्मथकहरुको हुलसँगै एक्कासी उपस्थित भएर स्वतन्त्र मधेशको माग गर्दै क्रान्तिकारी भाषण गरेका हुन् ।

उनी भाषण दिरहँदा त्यहाँ रहेका उनका सर्मथकहरुले प्रहरीलाई भने उनी नजिक जान दिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्