Logo
२७ जेष्ठ २०८०, शनिबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

समानुपातिक उम्मेदवारका घरमा अब प्रचण्डको निवास

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डेरा सरेका छन् । उनले हाल बस्दै आएका घरघनीकै राजधानीमा रहेको अर्को घरमा डेरा सरेका हुन् । ललितपुर महानगरपालिका–१५ मा रहेको निर्माण व्यवसायी

यस्तो छ, कामदारका लागि मलेसियाको नयाँ बिमा योजना

मलेसियाले विदेशी कामदारहरुलाई लक्षित गर्दै नयाँ स्वास्थ्य बिमा योजना ल्याउने तयारी गरेको छ । सरकारले ‘भिएजआइएस’ अर्थात् भोलुन्टरी हेल्थ ईन्सुरेन्स स्किम भनिने स्वास्थ्य बिमा योजना ल्याउन लागेको हो । स्थानीय सञ्चारमाध्यमहरुका

सम्पुर्ण आधिकारिक मतपरिणाम हेर्न यहाँ क्लिक् गर्नुहोस्

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको सम्पन्न निर्वाचनको आधिकारिक रुपमा प्रस्तूत गरेको सम्पुर्ण मतपरिणाम हेर्न यहाँ क्लिक गर्नुहोस्

४१ औं प्रधानमन्त्रीका लागि गृहकार्य शुरु

हेमराज पौडेल, काठमाडौ । ४१ औं प्रधानमन्त्री चयनका लागि गृहकार्य शुरु भएको छ । वाम गठवन्धनको स्पष्ट बहमुतसंगै मुलुकमा ४१ औ प्रधानमन्त्री चयनका लागि आन्तरिक गृहकार्य शुरु भएको हो । यसका निम्ति एमाले–माओवादीका

दलहरुको सिट संख्या टुंगो लाग्न अझै १५ दिन लाग्ने

काठमाडौं : निर्वाचन आयोगले १५ दिन भित्र दलहरुको सिट संख्या तोक्ने तयारी गरेको छ । प्रतिनिधि र प्रदेश सभाका सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना सकिएपछि पनि दलहरुले प्राप्त गर्ने सिट संख्याको

चुनौतीपूर्ण व्यवस्थापन गरेकामा अमेरिकाद्धारा नेपालीको सराहना

काठमाडौँ : संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकामा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकामा नेपाली र नेपाल सरकारप्रति सराहना

आयोगको प्रतिवेदन : रेशम चौधरी दोषी होइन-पिडित हुन

काठमाडौं : उच्चस्तरीय जाँचबुझ आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरी नभएको ठहर गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा चौधरीलाई टीकापुर घटनाको पीडितका रुपमा उल्लेख गरिएको छ।

अब नयाँ सरकारमा १५ वटा मात्रै मन्त्रालय हुने (नामावली सहित)

चमत्कारिक परिवर्तन नभए वाम गठबन्धनको सरकार अबको केही दिनमै आउदैछ । जसको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्दैछन् । सम्भावना प्रचण्डको पनि उत्तिकै छ । आम निर्वाचन पछि बन्न लागेको नयाँ सरकारमा

मधेशीले जिताएका पहाडी, पहाडीले जिताएका मधेशी सांसद

काठमाडौं, प्रकाश सिलवाल : प्रतिनिधिसभा सदस्य चुनावमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मध्य तराई र आसपासका

विराट र अनुष्का शर्माको हनिमून तस्विर भाइरल

क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा यतिबेला हनिमून बनाइरहेका छन् । रोममा हनीमून मनाइरहेका उक्त जोडीको तस्विर यत्तिबेला समाजिक संजालमा भाइरल भइरहेको छ । उनीहरुका प्रसंशकहरुले उक्त तस्विर आआफना

यी हुन् यसपटक सांसद पद गुमाउनेहरु (नामावली सहित)

संविधान सभाबाट संविधान बनाउने मुख्य काममा यसअघि डटेर लागेका झण्डै एकसय निवर्तमान सांसद आम चुनाव पराजित हुन पुगेका छन् । प्रदेशसभाका निम्ति उम्मेदवार बनेका यसअघि संविधान सभा सदस्यका रुपमा निर्वाचित

अन्ततः प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीका उम्मेदवार

काठमाडौं : वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन् । ठूलो दलको हैसियतमा ओली नै स्वाभाविक उम्मेदवार भएको