Logo
५ श्रावण २०८२, आईतबार
(July 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

चट्याङ लागेर खोटाङमा एक महिलाको मृत्यु

खोटाङ : चट्याङ लागेर हलेसी तुवाचुङ नगरपालिका–५ छापडाँडाकी ५४ वर्षकी बदमसरी परियारको मृत्यु भएको छ। शनिबार राति साढे १० उक्त घटना भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका

विभिन्न क्षेत्रमा भारी वर्षा मापन, लुम्लेमा सबैभन्दा बढी वर्षा

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पर्वत ।  पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमान्को शव भेटिएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला

पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा आज ललितपुर महानगरमा शोक बिदा

ललितपुर । आज ललितपुर महानगरपालिकाले शोक बिदा दिएको छ । पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा महानगरले सूचना प्रकाशित गरी शोक बिदा दिएको हो । बज्राचार्यको साउन ३ गते शनिबार

पहिरोले घर पुरिँदा पर्वतको मोदीमा दुई जना बेपत्ता

पर्वत : भारी वर्षासँगै आएको पहिरो घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा एकै परिवारका दुई जना बेपत्ता भएका छन्। जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा माथिबाट आएको पहिरोले एक घर पुरिँदा ७६ वर्षीय

भारतमा बाढीको वितण्डा: उत्तर प्रदेशमा १८ जनाको मृत्यु, उत्तराखण्ड र हिमाचलमा ‘रेड अलर्ट’

नयाँ दिल्ली । भारतका विभिन्न राज्यहरूमा मनसुन सक्रिय भएसँगै भारी वर्षा र बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा वर्षाका कारण भएका

घर अगाडि रोकिराखिएको पिकअप ‘ब्याक’ हुँदा एक जनाको मृत्यु

दाङ । देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले

विपद् प्रतिकार्यमा तुरुन्त कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौँ ।  देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई आग्रह गरेका छन् । सामाजिक

हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अवरुद्ध

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उनले बताए । ‘अहिले पानीको

रौतहटका पत्रकार रविन्द्र प्रजापति झुण्डिएको अवस्थामा मृत भेटिए

४ साउन, जनकपुरधाम । रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि म पहल गर्छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा

एमाले पोलिटब्युरो बैठक : विष्णु पौडेल र शंकर पोखरेलका प्रस्ताव प्रस्तुत

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष पौडेलले विधानमा गर्नुपर्ने हेरफेरसम्बन्धी प्रस्ताव