Logo
५ श्रावण २०८२, आईतबार
(June 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज संसद् दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै (तस्बिरहरू)

काठमाडौँ । आज संसद् दिवस, २०८२ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद् दिवस मनाइन्छ ।

आज लोकतन्त्र, संविधानवाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिन पनि भएको सभामुख देवराज घिमिरेको भनाइ छ ।

प्रकाशित मिति: Jun 30, 2025

प्रतिक्रिया दिनुहोस्