Logo
५ श्रावण २०८२, आईतबार
(June 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित

१५ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ ।

त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरे ।

प्रकाशित मिति: Jun 29, 2025

प्रतिक्रिया दिनुहोस्