Logo
५ श्रावण २०८२, आईतबार
(June 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनेगरी सहमति

काठमाडौँ । शिक्षकहरूले पाठ्यक्रम परिवर्तन हुँदा वा प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनेगरी शिक्षा समितिमा सहमति भएको छ। आइतबार बसेको शिक्षा समिति बैठकमा सभापति अम्मरबहादुर थापाले शिक्षकको तालिम र लाइसेन्स लिनुपर्ने व्यवस्था प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा समिति सदस्यहरूले सहमति गरेका हुन्।

शिक्षक बन्नका लागि अनुमति लिनुपर्ने व्यवस्था शिक्षा उपसमितिले गरेको थियो। सोही अनुसार समिति सदस्यहरूले सहमति जनाएका हुन्।

प्रकाशित मिति: Jun 29, 2025

प्रतिक्रिया दिनुहोस्