Logo
५ श्रावण २०८२, आईतबार
(June 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ।तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: Jun 27, 2025

प्रतिक्रिया दिनुहोस्