Logo
५ श्रावण २०८२, आईतबार
(June 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामी कसैको आक्रमणको सामु झुक्दैनौं र कसैको आक्रमण स्वीकार्दैनौंः अली खामेनी

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इरानले कसैलाई नोक्सान नपुर्‍याएको र कुनै पनि परिस्थितिमा बाह्य आक्रमण स्वीकार नगर्ने बताएका छन्।

हालैमात्र इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेको समयमा उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी कसैको आक्रमणको सामु झुक्दैनौंः यही हो इरानी जनताको तर्क।’

प्रकाशित मिति: Jun 24, 2025

प्रतिक्रिया दिनुहोस्