Logo
७ श्रावण २०८२, मंगलबार
(June 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

काठमाडौँ । वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ११ मुख्य राजमार्गका सडक अवरुद्ध बनेका छन् ।

नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे फेसबुकमार्फत दिएको जानकारीअनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् ।

६ वटा सडक पूर्णरुपमा अवरुद्ध हुँदा बाँकी ५ वटाचाहिँ एकतर्फी सञ्चालनमा छन् ।

कहाँ–कहाँ अवरुद्ध सूची हेर्नुहोस्:

35356

प्रकाशित मिति: Jun 19, 2025

प्रतिक्रिया दिनुहोस्