Logo
१० जेष्ठ २०८२, शुक्रबार
(May 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति पौडेल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

अध्यक्ष प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रचण्ड प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा समसामयिक विकशिति राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।

प्रकाशित मिति: May 9, 2025

प्रतिक्रिया दिनुहोस्