Logo
११ जेष्ठ २०८२, शनिबार
(May 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय दूतावास अगाडि मानवअधिकार तथा शान्ति समाजको प्रदर्शन

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । शुक्रबार समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै प्रदर्शन गरेको हो ।

समाजले दिउँसो पाकिस्तान दूतावास अगाडी पनि प्रदर्शन गर्ने घोषणा गरेको छ ।

 

प्रकाशित मिति: May 9, 2025

प्रतिक्रिया दिनुहोस्