Logo
९ जेष्ठ २०८२, बिहीबार
(April 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीलाई पक्राउ पत्र जारी गर्ने सर्वोच्चका अधिकृत पक्राउ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ लागि शंकास्पद् पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्चका अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेको हो। पक्राउ परेका विष्टलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।

उनले पठाएको पत्र शंकास्पद् देखिएपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: Apr 30, 2025

प्रतिक्रिया दिनुहोस्