Logo
११ जेष्ठ २०८२, शनिबार
(April 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

१७ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो ।

‘रेशमजी छुट्नुहुन्छ, हामी सरकारबाट बाहिरिन्छौं,’ श्रेष्ठले भनिन् ।

प्रकाशित मिति: Apr 30, 2025

प्रतिक्रिया दिनुहोस्