Logo
११ जेष्ठ २०८२, शनिबार
(April 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौं, वैशाख १६ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले दिउँसो ३ बजे सङ्घीय संसद्का दुवै सदनका बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

यसका लागि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: Apr 29, 2025

प्रतिक्रिया दिनुहोस्