Logo
८ जेष्ठ २०८२, बुधबार
(April 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’

काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा  आयोजना गरेको  ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा सुरु भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष  कार्यक्रम गर्दैछ ।

भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरू सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजना एमालेको छ । कार्यक्रममा प्रधानमन्त्री  तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: Apr 24, 2025

प्रतिक्रिया दिनुहोस्