Logo
९ जेष्ठ २०८२, बिहीबार
(April 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुरमा बेहोस भेटिएका वडाध्यक्षको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माका अनुसार वडाध्यक्ष विष्ट बुधबार दिउँसो बेदकोट तालनजिक बेहोस अवस्थामा भेटिएका थिए । ‘उपचारका लागि विष्टलाई महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो,’ प्रहरी निरीक्षक शर्माले भने, ‘उपचारकै क्रममा बुधबार राति मृत्यु भएको छ ।’

प्रहरी निरीक्षक शर्माका अनुसार वडाध्यक्ष विष्टको विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: Apr 24, 2025

प्रतिक्रिया दिनुहोस्