Logo
६ बैशाख २०८२, शनिबार
(March 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेश सभामा प्रधानमन्त्री ओलीको सम्बोधन सुरू

काठमाडौं । कोशी प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् ।

प्रदेश सभाको बैठकअघि प्रदेश सभा भवनमा ओलीलाई नेपाल प्रहरीको एक टोलीले सलामी अर्पण गरेको थियो ।

प्रकाशित मिति: Mar 11, 2025

प्रतिक्रिया दिनुहोस्