Logo
१२ चैत्र २०८१, बुधबार
(February 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३७ हजार घर भएको ठाउँमा ४८ हजार भूकम्प पीडितलाई पहिलो किस्ता दिने काम भयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावितका नाममा भ्रष्टाचार भएको जिकिर गरेका छन् । उनले कुल ३९ हजार घुरी घर भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै प्रश्न उठाएका हुन् ।

सांसदसँगको प्रश्नोत्तरमा सहभागी उनले भने, ‘३७ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ ।  कहाँबाट आयो त्यत्रो घर ? त्यो ठाउँमा ३७ हजार घर भत्किएर ४८ हजारलाई कसरी वितरण गरियो । के भएर यस्तो भयो ?’

प्रकाशित मिति: Feb 16, 2025

प्रतिक्रिया दिनुहोस्