Logo
१ फाल्गुन २०८१, बिहीबार
(January 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिको बैठक सुरु भएको छ ।  सिंहदरवास्थित समितिको कार्यकक्षमा जारी बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेका विधेयकमाथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने एजेन्डा छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा कानुन मन्त्री अजयकुमार चौरसिया, श्रम मन्त्री सरतसिंह भण्डारीलगायत सांसदहरू सहभागी छन् ।

प्रकाशित मिति: Jan 23, 2025

प्रतिक्रिया दिनुहोस्