Logo
१ फाल्गुन २०८१, बिहीबार
(January 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हल्चोकमा सशस्त्र प्रहरीकाे २४ औँ वार्षिकोत्सव, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । सशस्त्र प्रहरी बलले आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ । बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा २४ औँ वार्षिकोत्सव मनाइएको हो ।

सशस्त्र प्रहरीद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत  हल्चोकमा सशस्त्र प्रहरी विशेष दलले ड्रिल, सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

 

प्रकाशित मिति: Jan 22, 2025

प्रतिक्रिया दिनुहोस्