Logo
२३ कार्तिक २०८१, शुक्रबार
(October 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विधेयक प्रमाणीकरण गरेका छन् ।

संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Oct 9, 2024

प्रतिक्रिया दिनुहोस्