Logo
२३ मंसिर २०८०, शनिबार
(October 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् । सय मत गणना गर्दा साहले ५२ मत प्राप्त गर्दै अग्रता बनाउँदा अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ मत पाएका छन् ।

त्यस्तै अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् । एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको हो ।

प्रकाशित मिति: Oct 2, 2023

प्रतिक्रिया दिनुहोस्