Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालेन शाहको सांसदलाई व्यङ्ग्य : सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि कटाक्ष गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले सो कोषको रकम पाउने भएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् –‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ।’

प्रकाशित मिति: May 30, 2023

प्रतिक्रिया दिनुहोस्