Logo
४ बैशाख २०८१, मंगलबार
(May 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

राजस्व कम हुनुमा चालू आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।

प्रकाशित मिति: May 29, 2023

प्रतिक्रिया दिनुहोस्