Logo
१३ बैशाख २०८१, बिहीबार
(May 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ ।

२ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको हो ।

कुल १४ वटा कम्पनीकाे कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति: May 18, 2023

प्रतिक्रिया दिनुहोस्