चरम राजनीतिले बिरगंज नर्सिङ क्याम्पसमा यस्तो छ अवस्था (हेर्नुस् भिडियो)

मधेश प्रदेश स्थित बिरगंज ४ विर्तामा रहेको बिरगंज नर्सिङ क्याम्पसमा जारी चरम राजनीतिले त्यहाँका विद्यार्थीहरु आन्दोलित बनेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरगतको उक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि चरम राजनीति सुरु भएको हो । उक्त निर्वाचनबाट अनेरास्वयूको प्यानल निर्वाचित भएको थियो भने नेविसंघको प्यानलले हार ब्यर्होनुपरेको थियो । उक्त निर्वाचनको परिणमसंगै क्याम्पसमा दुईगुटको राजनीति सुरु … Continue reading चरम राजनीतिले बिरगंज नर्सिङ क्याम्पसमा यस्तो छ अवस्था (हेर्नुस् भिडियो)