Logo
११ बैशाख २०८१, मंगलबार
(May 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ मूल्य घटेर आयो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। आज (१६ मे) का दिन भारतीय आयल कर्पोरेशनले नयाँ मूल्यसूची पठाउँदा भाउ घटेर आएको हो ।

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

प्रकाशित मिति: May 16, 2023

प्रतिक्रिया दिनुहोस्