Logo
१२ बैशाख २०८१, बुधबार
(May 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा देवानगंजमा निःशुल्क शिवर

कोशी प्रदेश स्थित विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सुनसरी स्थित देवानगंजमा निःशुल्क शिवरको आयोजन गरिएको छ ।

कोशी प्रदेश स्थित विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सुनसरी स्थित देवानगंजमा निःशुल्क शिवरको आयोजन गरिएको छ ।

शिविरमा निःशुल्क आँखा जाँच गर्नुको साथै चस्मा र औषधी समेत निःशुल्क उपलब्ध गराइएको छ । देवानगंज गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री कृष्ण माध्यमिक विद्यालयमा सुरू भएको उक्त शिविर दुई दिन सम्म चल्ने छ ।

विराटनगर आँखा अस्पताल विराटनगरो प्राविधिक सहयोग र देवानगंज गाउँपालिकाको आयोजनामा सुरु भएको उक्त शिविरको सोमवार पालिका अध्यक्ष बेचन प्रसाद मेहताले उदघाटन गरेका हुन् ।

अध्यक्ष मेहताले निःशुल्क शिविरमा आएर स्थानियलाई लाभ लिन आग्रह गरेका छन् । शिविरको पहिलो दिन सोमवार आठ साय पैंतालीस जनाले उचार सेवा लिएका छन् ।

तस्विर सौजन्य : विवेक मेहता

प्रकाशित मिति: May 15, 2023

प्रतिक्रिया दिनुहोस्