Logo
१३ बैशाख २०८१, बिहीबार
(May 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि–ओपन सेसनमा सेयर बजार बढ्याे

प्रि–ओपन सेसनमा आइतबार सेयर बजार बढेको छ ।नेप्से परिसुचकमा २.२२ अंकले बढेर १८४०.८२ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको ८५० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४८ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा नेप्से सूचकमा ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति: May 14, 2023

प्रतिक्रिया दिनुहोस्