Logo
१२ बैशाख २०८१, बुधबार
(May 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

चालु साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

बिहीबार प्रि-ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।

प्रकाशित मिति: May 4, 2023

प्रतिक्रिया दिनुहोस्